निवर्तमान अध्यक्ष ज्यू, वोर्डको सम्पूर्ण पदाधिकारी ज्यूहरु एक मुष्ठ नमस्कार, जय जेसीज । आज मिति २०७९ कात्तिक २८ गते बेलुका ठिक ७:०० बजे हात्ती रिसोर्टमा नेपाल जेसीज वर्ष २०२३ को अध्यक्ष पदको उम्मेदवारी जेसी सुमन कृष्ण श्रेष्ठ आउने भएको हुदाँ, सम्पूर्ण मा स्वागत सम्मानका निम्ति उक्त माथि उल्लेखित समयमा सहभागिता जनाई दिनु हुन सादर अनुरोध गर्दछु । धन्यवाद ।
News & Updates

