उक्त सम्बन्धमा बाहुण्डाँगी जेसीज वर्ष २०२२ को आज मिति २०७८ चैत्र ९ गतेका दिन बसेको तेस्रो बोर्ड बैठक निणर्य अनुसार मिति २०७८ चैत्र १२ गतेका दिन सम्पन्न गर्ने भनिएको विशेष साधारण सभा(Special General Meeting) कार्यक्रम विशेष कारणवश स्थगित गरिएको जानकारी साथ पुनः तपशिलको मिति, समय र स्थानमा विधान संशोधन सा साथै क्यालेण्डर विमोचन कार्यक्रम गर्ने निश्चय गरीएको हुदाँ, संस्थापक अध्यक्ष ज्यू, पूर्व अध्यक्ष ज्यूहरु, निवर्तमान अध्यक्ष ज्यू, वर्ष २०२२ का सम्पूर्ण बोर्डका पदाधिकारी सा साथै तपाई सम्पूर्ण संस्थाका सदस्य ज्यूहरु अनिवार्य उपस्थिति का निम्ति सादर अनुरोध छ ।
तपशिल
मिति : २०७८ चैत्र १८ गते शुक्रवार
समय : दिउसो ठिक २:०० बजे बाट
स्थान : जेष्ठ नागरिक कार्यक्रम भवन
मेचिनगर-२, भृकुटी (झापा)

