बाहुण्डाँगी जेसीज संस्थापक अध्यक्ष ज्यू, पूर्व अध्यक्ष ज्यू हरु, निवर्तमान अध्यक्ष ज्यू, वोर्ड का सम्पूर्ण पदाधिकारी ज्यूहरु, साथै सम्पूर्ण जेसीज महानुभाव ज्यूहरु संस्थाको website launch तथा अक्ष्यकोष स्थापना कार्यक्रम निम्म अनुसार आयोजना गरेको हुदाँ सबै सबै मा उपस्थिति को लागि सादर अनुरोध छ ।

मिति: २०७९/०७/०५
स्थान: हात्ती रिसोर्ट
समय: दिउँसो ३:०० बजे